पुलमा जोखिमपूर्ण यात्रा

बागलुङको तमानखोला गाउँपालिका–१ स्थित बोङ्खानी खोलाको अस्थायी पुल वैशाखीको सहारामा पार गर्दै अपाङ्गता भएका व्यक्ति । तस्बिर : रामबहादुर थापा